बचत ब्याजदर

नोट

सबै प्रकारका बचतहरुको व्याजदर समयसमयमा संचालक समितिले तोके अनुसार हुनेछ । देशको अािर्थक स्थिति संस्थाको अबस्था अनुसार संचालक समितिले समय समयमा व्याजदर परिवर्तन गर्न सक्नेछ ।

क्र.मबचतव्याजदर
नियमित बचत७%
ऐच्छिक बचत५%
बाल बचत७ %
शिक्षा बचत५ %
पर्व बचत७ %
कारोबार बचत५ %
आबद्यिक बचत९-१०%

 

कर्जा

नोट

सबै प्रकारका ऋणहरुको व्याजदर समयसमयमा संचालक समितिले तोके अनुसार हुनेछ । देशको अािर्थक स्थीति संस्थाको अबस्था अनुसार संचालक समितिले समय समयमा व्याजदर परिवर्तन गर्न सक्नेछ ।

क्र.मऋणको प्रकारव्याजदरसमायाबधि
कृषि तथा पशुपालन१५%१बर्ष ,त्रैमासिक किस्ता
व्यापार१५ %ब्ढिमा ५ बर्ष मासिक किस्ता
घर जग्गा खरिद र निर्माण१३ %५ बर्ष मासिक किस्ता
व्यक्तिगत (घरायसी ब्यवहार)१५ %२ बर्ष मासिक किस्ता
हायर पर्चेज (मोटरसाइकल, स्कुटर, म्याजिक, बस)१४ %५ बर्ष मासिक किस्ता
आकस्मिक ऋण8 %३ महिना एकमुष्ट