हाम्रो सेवा घर घरमा व्यवसाय स्वरोजगारयूक्त महिला समुदाय
सदस्यहरुलाई उचित मूल्यमा बित्तिय तथा गुणात्मक सेवाहरु उपलब्ध गराई स्वयम सक्षम स्बालम्बि बनाउने
अध्यक्षको सन्देश
एक का लागि सबै सबैका लागि एक भन्ने सहकारीको भाबनालाई सार्थक बनाउने उद्धेश्य सहित २० वर्ष अगाडि डिभिजन सहकारी कार्यालयमा बिधिबत रुपमा महिला प्रयास बचत तथा ऋण सहकारी संस्था दर्ता भई अन्तराष्ट्यि सहकारी सिद्धान्त लाई आत्मसााथ र्गदै अघि बढाइएको यस् संस्था महिला दिदि बहिनी हरुको आर्थिक उन्न्तिको दिगो दरिलो भरपर्दो माध्याम बनेको छ ।थोपा थोपा मिलेर समुन्द्र बन्छ भन्ने उखान लाई चरितार्थ गर्दे थोरै बचत बाट शुरु गरेको संस्था आज सम्पुर्ण शेयर सदस्य महिला दिदि बहिनी हरुको आफ्नो बचत गर्ने दायरा फराकिलो भएको कारण ले संस्था ठुलो आकारमा फैलिन सफल भएको छ । आर्थिक पाटो सबल भएको ले गर्दा घरेलु हिंसा कम भएको छ । बिभिन्न संघ संस्थाहरु संग को सम्बन्ध बिस्तारले गर्दा हाम्रो संस्थाको जान पहिचान अमm राम्रो हुँदै जाने कुरामा हामि बिश्वास छौ । बिकासमा सकृय भई आगामि दिनमा संस्थालाई सफलताको उचाईमा पुर्याउने लक्षका साथ अगाडि बढ्ने प्रण गर्दछौं ।यस्का लागि संस्था लाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग सहयोग गर्नु हुने सल्लाहकार ज्यु हरु शेयर सदस्य लगायत संस्थाका ब्यबस्थापन,कर्मचारी हरुले महत्वपुर्ण योगदान पुर्याउनु भएको कुरा स्मरण गराउँदै सम्पुर्ण प्रति हार्दिक आभाार प्रकट गर्दछु ।
जय सहकारी